अत्तरियामा जारी महेत्सवको आज बाल कलाकार सहित ३ गायक,गायीकाले प्रस्तुती राख्ने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज चर्चित लोक दोहोरी गायिका शान्तिश्री परियार, गायिका सोनु कुश्मी, कलाकार भीम विष्ट (अछामी रेखा ) र बालगायक सुप्रिम मल्लले प्रस्तुती राख्ने भएका छ ।

maya metro hospital
raunak fals and silling

महोत्सवमा अन्य स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती राख्ने आयोजक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ ।

joshi vada pasal 2

अत्तरियाको लामीताल परिसरमा भईरहेको महोत्सव माघ ९ गतेसम्म चल्नेछ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.