अत्तरियामा जारी महोत्सवमा आज रामजी खाँड लगायतका कलाकारको प्रस्तुति रहने

अत्तरिया – कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज लोकदोहोरी गायक रामजी खाँड, बाल गायक आयुसा गौतम, गायक टेक बिसीको प्रस्तुती रहने भएको छ ।

maya metro hospital
raunak fals and silling

महोत्सवको सातौ दिन आज राष्ट्रिय तथा अन्य स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने महोत्सव आयोजनक अत्तरिया उद्योग बाणिज्य संघले जनाएको छ ।

joshi vada pasal 2

होत्सवमा सोमबार गायक पुस्कल शर्मा, राज कुश्मी, ध्वज राज महराले प्रस्तुती राखेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.