अत्तरियामा जारी महोत्सवमा आज तिन चर्चिक गायक गायीकाले प्रस्तुती राख्ने

अत्तरिया – कैलालीको अतरियामा बुधबारदेखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायक दिपेन्द्र दहाल, हिमाल सागर र गायीका माया पाण्डेयको प्रस्तुती रहने भएको छ ।

maya metro hospital
raunak fals and silling

अत्तरिया उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्सवमा राष्ट्रिय कलाकार संगै स्थानीय कलाकारको पनि प्रस्तुती रहने जनाइएको छ ।

joshi vada pasal 2

महोत्सवमा शुक्रबार चर्चित गायक प्रमोद खरेल र लोक तथा डेउडा गायक सौगात ओझाले प्रस्तुती राखेका थिए ।
माघ ९ गतेसम्म संचालन हुने महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट कायम गरिएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.