खाेज्नुहाेस

शोभराज १० वर्ष सम्म नेपाल आउन नपाउने

Image
navjiwan hospital

१० वर्ष नेपाल आउन नपाउने गरी सिरियल किलर चार्ल्स शोभराजलाई अध्यागमन विभागले निष्काशन गरेको छ। कतार एयरलाइन्समार्फत उनी फ्रान्स पठाइएको हो।

सर्वोच्चको आदेशमा शुक्रबार जेलमुक्त भएलगत्तै उनलाई अध्यागमन विभागले निष्काशन प्रक्रिया अघि बढाएको थियो। गृह मन्त्रालयले १० वर्ष आउन नपाउने गरी निष्काशनको निर्णय गरेको हो। अध्यागमन विभागले उनलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।

attariya hospital