खाेज्नुहाेस

जातीगत गाली बन्द गर भन्दै हर्क सम्पाङ विरुद्ध प्रदर्शन

Image
navjiwan hospital

पछिल्लो समय सामाजिक संजालमा जातीय विषयमा फेसबुक स्टेटस लेखेको भन्दै विवादमा तानिएका धरानका मेयर हर्क सम्पाङ विरुद्ध आन्दोलन भएको छ ।

दलित अगुवाहरुले काठमाण्डौंमा जातीगत गाली बन्द गर्न माग गर्दै प्रदर्शन गरेका हुन । दलित आत्मरक्षा अभियान, राष्ट्रि दलित महिला फाउण्डेशेन, सयुक्त दलित सङ्घर्ष समिति पुनजागरण पार्टी र राष्ट्रिय नागरिक पार्टी दलित जागरण अभियानद्धारा गरीएको विरोध प्रदर्शनमा जातीय आधारमा विभेद गर्नेलाई सिघ्र कारवाही गर्न माग गरिएको छ ।

attariya hospital