खाेज्नुहाेस

धनगढीमा आयोजित लघुवित्त सेवा व्यवस्थापन तालिम सम्पन्न

Image

अत्तरिया – कैलालीको धनगढीमा आयोजित लघुवित्त सेवा व्यवस्थापन तालिम सम्पन्न भएको छ । अभियान लघुवित्त वित्तिय संस्था लिमिटेडले यही मंसिर २३ गतेबाट सुरु गरेको उक्त तालिम शनिबार सम्पन्न भएको हो ।

navjiwan hospital

तालिमको उद्घाटन संस्थाका अध्यक्ष बाबुराम थापाले गरेका थिए । तालिममा भुरिगाउँ अनुगमन अन्तरगतका १३ वटा शाखा कार्यालयका २८ जना फिल्ड कर्मचारीहरुको सहभागीता रहेको थियो ।

attariya hospital

उक्त तालिमको सहजीकरण संस्थाका संचालन विभाग प्रमुख चन्दन कुमार सरदार, अनुगमन विभाग प्रमुख टोप बहादुर थापा र अनुगमन अधिकृत लोकनाथ कुँवर योगीले गरेका थिए ।