बझाङ – बझाङको जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्रमा २ वटा शंकास्पद बस्तु फेला परेका छन ।

मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको बझाङका पत्रकार आशिस सिहले बताएका छन ।


उनका अनुसार अहिले उक्त शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोजको तयारी गर्दै छ ।















