खाेज्नुहाेस

बझाङमा पुष्पलाल स्मृति भवनको शिल्यान्यास

Image

आशिष बहादुर सिंह/बझाङ – बझाङमा पुष्पलाल स्मृति प्रतिष्ठान भवनको शिलान्यास गरिएको छ । भवनको एक कार्यक्रमका बिच एकीकृत समाजवादीका बझाङका अध्यक्ष ईन्द बहादुर भन्डारीले शिल्यान्यास गरेका छन ।

navjiwan hospital

सुदूरपश्चिममा पहिलोपटक पुष्पलाल स्मृती भवन शिल्यान्यास भएको एकीकृत समाजवादीका सचिव लक्ष्मि जोशीले बताए । २७ कोठे भवन तिन तलाको हुने जनाइएको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

भवन निर्माणका लागि ६० लाख बजेट छुट्याइएको र भवन निर्माणका लागि अझै केन्द्र र प्रदेशबाट रकम माग गरिने अध्यक्ष भन्डारीले बताएका छन ।