बैतडी – नेकपा एमाले बैतडीको जिल्ला नेतृत्व सर्वसम्मत चयन गरिएको छ । एमालेका नेता सुरेन्द्र पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।

गोरखबहादुर चन्दले पनि अध्यक्षमा दावी गरका भएपनि अन्तिम समयमा उनले पाललाई नै समर्थन गरेका थिए ।

यस्तै उपाध्यक्ष रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा सरस्वती नेपाली र लोकेन्द्र भण्डारीलाई सर्वसम्मत चयन गरिएको छ ।

















