खाेज्नुहाेस

कांग्रेस महाधिवेश : १९०६ मतगणना हुँदा देउवा ९१२, कोईराला ६९४ मत

Image

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशन जारी सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । उनलाई शेखर कोइरालाले पछ्याइरहेका छन् ।

navjiwan hospital

१ हजार ९ सय ६ मतगणना हुँदा देउवाले ९१२ मत प्राप्त गरेका छन् । कोइरालाले ६९४ मत पाएका छन् ।

attariya hospital

त्यस्तै प्रकाशमान सिहंले १५९, विमलेन्द्र निधिले  ११२, कल्याण गुरुङले  ७ मत पाएका छन ।

जम्मा ४६८९ मत खसेको थियो । सभापतिमा विजयी हुन कम्तीमा २३४० मत आवश्यक पर्ने छ ।