कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–६ घुर्सुवामा एक युवक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
स्थानीय २५ वर्षीय रमेश डगौरा मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।