खाेज्नुहाेस

बैतडीका बलबीर बालकोटबाट बेपत्ता, खोजी गरिदिन आग्रह

Image

काठमाडौं – बैतडीको सुर्नया गाउँपालिका घर भएर भक्तपुरको बालकोटमा बस्दै आएका १८ वर्षीय बलबीर महरा एकाएक बेपत्ता भएका छन्।

navjiwan hospital

सुर्यविनायक नगरपालिका वडा नम्बर ३ को कार्यालयदेखि महेन्द्र शान्ति स्कुलतर्फ जाने सडकबाट महरा बेपत्ता भएको परिवारले जनाएको छ।

attariya hospital

छातीमा नारुतो लेखिएको हरियो रङको हाफ टि-सट र कालो पेन्ट लगाएका उनलाई कसैले देखेमा नजिकको प्रहरी चौकी अथवा परिवारको सम्पर्क नम्बर ९८६५७६०६४४ मा खबर गरिदिन आग्रह गरिएको छ।