खाेज्नुहाेस

कैलालीमा माछा मार्ने क्रममा डुबेर ६६ वर्षीय पुरुषको मृत्यु

Image
सांकेतिक तस्बिर

धनगढी – कैलालीको भजनी नगरपालिका–८ गोठचौरका ६६ वर्षीय रामप्रसाद चौधरीको तालमा डुबेर मृत्यु भएको छ।

navjiwan hospital

बुधबार दिउँसो घर नजिकै रहेको गौरी तालमा माछा मार्ने क्रममा चौधरी डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

attariya hospital

घटनापछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।