अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कैलाली क्षेत्र नम्बर ४ को अध्यक्षमा रामचन्द्र भट्ट सर्वसम्मत चयन भएका छन् । उनी कैलाली क्षेत्र नम्बर ४ को अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रूपले चयन भएका हुन ।
भट्ट पार्टीका पूर्व केन्द्रीय सदस्य समेत रहेर काम गरिसकेका छन् ।