खाेज्नुहाेस

अत्तरियामा बजाजको झ्याम्मै एक्सचेन्ज मेला सुरु

Image

अत्तरिया – कैलालीको अत्तरियामा बजाजको झ्याम्मै एक्सचेन्ज मेला सुरु भएको छ । अत्तरियामा बजाजको आधिकारीक विक्रेता रुद्र अटोमोटिभ्सले मंगलबारदेखी मेला सुरु गरेको हो ।

navjiwan hospital

अटोमोटिभ्सले भाद्र २८ गते सम्म सञ्चालन हुने मेलामा बजाजले विभिन्न अफरहरु अघि सारेको छ । झ्याम्मै एक्सचेन्ज मेलामा कुनै पनि मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मुल्यांकनमा वृद्धि गरिने रुद्र अटोमोटिभ्सले जनाएको छ ।

attariya hospital

यसका साथै नगद छुट, तत्कालै फाईनान्सको सुविधा तथा निःशूल्क हेल्मेट जस्ता अफरहरु पनि रहेको बताईएको छ । रुद्र अटोमोटिभ्सले धनगढीरोडस्थित वडा नं. १ को कार्यालय नजिक मेलाको आयोजना गरेको हो ।