खाेज्नुहाेस

दार्चुलाबाट हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

दार्चुला – दार्चुलाबाट हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत दार्चुलाको फैसला अनुसार १ वर्ष १ महिना कैद सजाय र १० हजार जरिवाना तोकिएका नौगाड गाउँपालिका–६ का २३ वर्षीय पदम सिंह धामी र सोही स्थानकी २२ वर्षीया गोबिन्दी धामीलाइ पक्राउ गरिएको हो ।

navjiwan hospital

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ।

attariya hospital

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ।