खाेज्नुहाेस

कैलालीबाट २ लाख ५९ हजार बराबरका अवैध भन्सार छलीका सामान बरामद

Image
navjiwan hospital

अत्तरिया– कैलालीका विभिन्न स्थानबाट अवैध भन्सार छलीका सामान बरामद गरिएको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अन्दाजी २ लाख ५९ हजार ६०० मुल्य बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली मातहत खटिएको प्रहरी टोलीले बुधबार सो मुल्य बराबरका सुटपिस, साडी, रसी, एउटा मोटरसाईकल लगायतका सामानहरु बरामद गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital