खाेज्नुहाेस

दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर ललिताले गुमाइन ज्यान

Image
file photo

दार्चुला – दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर शैल्यशिखर नगरपालिका – ४ मल्लो काँडापारीकी १९ वर्षीय ललिता ठगुन्नाले ज्यान गुमाएकी छिन ।

navjiwan hospital

शनिवार घाँस काट्ने क्रममा भीरबाट लडेर २ सय मिटर तल खसेकी उनको उपचारका लागि अस्पताल लग्दै गर्दा ज्यान गएको हो ।

attariya hospital

भिरबाट खसेर गम्भीर घाइते भएकी ललिताको गोकुलेश्वर अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।