खाेज्नुहाेस

सिलगढी बजारबाट फरार प्रतिवादी पक्राउ 

Image
डोटी – डोटीको सिलगढी बजारबाट चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
जिल्ला अदालत डोटीको २०८१ असोज १३ गते चोरी मुद्दामा २१ दिन कैद सजाय तोकिएका सायल गाउँपालिका –३ सैना गाउँका ४० वर्षीय खड्क बहादुर बोगटी पक्राउ परेका हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो सिलगढी बजारबाट पक्राउ गरेको थियो ।