खाेज्नुहाेस

कैलालीमा १५ वर्षीया बालिका करणीको आरोपमा ८४ वर्षका वृद्ध पक्राउ

Image

मधनगढी –  कैलालीमा १५ वर्षीया बालिकालाई करणी गरेको आरोपमा ८४ वर्षका वृद्ध पक्राउ परेका छन्।

navjiwan hospital

पक्राउ पर्नेमा कैलालीको गौरीगंगा नगरपालिका–९ बस्न ८४ वर्षका बिर बहादुर जाग्री रहेका छन्।

attariya hospital

जाग्रीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलिले बिहिबार दिउँसो पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।