खाेज्नुहाेस

कैलालीमा खोलामा डुबेर एक महिलाको मृत्यु

Image
सांकेतिक तस्बिर
navjiwan hospital

धनगढी – कैलालीको लम्की चुवा नगरपालिका – ८ बछेलाकी एक महिलाको खोलामा डुबेर मृत्यु भएको छ । सोमबार ५६ वर्षीइ हिरा बिष्टको स्थानीय चरला खोलामा डुबेर मृत्यू भएको हो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

attariya hospital