खाेज्नुहाेस

गेटास्थित एक खाली कुखुरा फर्ममा आगलागी, २ लाख ५० हजार बराबरको क्षति

Image
navjiwan hospital

अत्तरिया– कैलालीको गेटास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । गोदावरी नगरपालिका– ५ गेटाका ३३ वर्षिय शंकर ऐरको खाली कुखुरा फर्ममा आगलगाी भएको हो ।

आगलागीबाट करिब २ लाख ५० हजार बराबरको क्षती भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सोमबार बिजुलीको तार सर्ट भई आगलागी भएको र स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले बताएको छ ।

attariya hospital