खाेज्नुहाेस

कुटपिट मुद्धाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया–कञ्चनपुरबाट कुटपिट मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । मंगलबार कञ्चनपुरको लालझाडी गाउँपालिका– ५ भुली बस्ने ५४ वर्षिय दुर्गा दत्त जोशी र देखतभुली बस्ने ४० वर्षिय गोबिन्द अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत दिपायल डोटीको फैसलाले जोशी र अवस्थीलाई कुटपिट मुद्धामा १ महिना कैद सजाय र ३ हजार जरिवाना तोकेको थियो । फरार रहेका उनिहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको प्रहरी टोलीले पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital