खाेज्नुहाेस

कैलालीको चुरेमा मध्यरातमा सर्पले टोकेर किशोरीको मृत्यु

Image
navjiwan hospital

अत्तरिया – कैलालीको चुरेमा सर्पले टोकेर एक किशोरीको मृत्यु भएको छ । गयराती साढे २ बजेको समयमा सर्पले टोकेर सेती प्रादेशिक अस्पताल पुगाइएकी चुरे गाउँपालिका ५ पटेलीकी १७ वर्षीय आशा रोकामगरको मृत्यु भएको हो ।

उनको शनिवार बिहान साढे ८ बजे उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । आशालाई सुतिरहेकै अवस्थामा सर्पले टोकेको मालाखेतीका डिएसपी हिरा महराले बताए ।

attariya hospital