खाेज्नुहाेस

डा. केसीको अनसन विरुद्ध प्रदर्शन

Image

धनगढी – प्राध्यापक डा. गोविन्द केसी अनशनरत कैलालीको धनगढीस्थित कृष्ण मन्दिर बाहिर प्रदर्शन गरिएको छ ।

navjiwan hospital

२४औं सत्याग्रहमा रहेका केसीले अनशन फिर्ता लिनुपर्ने माग गर्दै मन्दिर बाहिर प्रदर्शन भएको हो ।

attariya hospital

स्थानीयले डा. केसी विरुद्धा नाराबाजी समेत गरेका छन । उनीहरुले गोविन्द केसी गो व्याकको नारा लगाएका थिए ।