खाेज्नुहाेस

बैतडीमा एक पुरुष मृत फेला

Image
navjiwan hospital

बैतडी – बैतडीको पाटन नगरपालिका–४ तोलीस्थित सडक छेउको नालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

बुधबार पाटन नगरपालिका–४ खोल्सी निवासी ३६ वर्षीय गणेश लुहार सोही स्थानको नालीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

attariya hospital