खाेज्नुहाेस

बैतडीमा हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

बैतडी – जिल्ला अदालत बैतडीले हातहतियार तथा खरखजना सम्बन्धि मुद्दामा २१ दिन कैद सजाय र ५ हजार जरिवाना तोकिए फरार प्रतिवादी पक्राउ परेका छन ।

navjiwan hospital

मंगलबार दोगडाकेदार गाउँपालिका – ८ का ५३ वर्षीय अमर बहादुर बिष्टलाई पक्राउ गरेको हो ।

attariya hospital

उनलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले घरबाटै पक्राउ गरेको थियो ।