खाेज्नुहाेस

दार्चुलामा भीरबाट लडेर एक युवकको मृत्यु

Image
file photo

दार्चुला – दार्चुलाको लेकम गाउँपालिकामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । शनिबार लेकम गाउँपालिका–६ गणेतका २४ वर्षीय शंकर सार्की (खनाल) को भिरबाट लडेर मृत्यु भएको हो ।

navjiwan hospital

रिठेगाढ खोलामा घाइते अवस्थामा फेला परेका उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचार गरिएको थियो ।

attariya hospital

उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएकोमा धनगढी ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहको जनाएको छ ।