खाेज्नुहाेस

कैलालीमा पावर टेलर दुर्घटना हुँदा चालकको मृत्यु

Image
navjiwan hospital

धनगढी – कैलालीमा पावर टेलर पल्टिएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बुधबार जानकी गाउँपालिका–८ आमपुर भक्रैयामा पावर टलर दुर्घटना हुँदा जानकी गाउँपालिका–५ पथरैयाका २५ वर्षीय नरेन्द्र चौधरीको मृत्यु भएको हो। पावर टेलर अनियन्त्रित भई पल्टिदा चौधरी गम्भिर घाइते भएका थिए । उनको उपचारको लागि टीकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

godawari nagarpalika dadhelo
attariya hospital