खाेज्नुहाेस

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अत्तरिया शाखाद्धारा खाद्यान्न, झुल वितरण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अन्तर्गत रहेका अति विपन्न, गरिब, असहाय, घरविहीन तथा अनाथ परिवारलाई खाद्यान्न, झुल (मस्किटो नेट) तथा खाने तेल वितरण गरिएको छ ।

navjiwan hospital

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अत्तरिया शाखाले उक्त सहयोग गरेको हो ।

godawari nagarpalika dadhelo
attariya hospital

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजका विपन्न, गरिब तथा असहाय समुदायलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।