खाेज्नुहाेस

कैलालीमा नदीमा डुुबेर बालकको मृत्यु

Image

धनगढी – कैलालीमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–११ आमबासामा कान्द्रा नदीमा डुबेर स्थानीय रामबहादुर रावलका छोरा १० वर्षीय कृष्ण रावलको मृत्यु भएको हो ।

navjiwan hospital

शनिबार दिउँसो नदीमा नुहाउने क्रममा डुबेका उनलाई उपचारका लागि सीएस अस्पताल सुखड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

attariya hospital

घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।