खाेज्नुहाेस

कैलालीमा आगलागी हुँदा १५ लाखको क्षती

Image

अत्तरिया – कैलालीमा आगलागी हुँदा १५ लाखको क्षती भएको छ ।

navjiwan hospital

आइतबार साँझ कैलारी गाउँपालिका – २ बसौटीका बाबुराम चौधरीको गोठमा बिजुलीको तार सर्ट भई आगलागी हुँदा उक्त रकम बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

attariya hospital

आगलागीबाट मानविय तथा चौपाया क्षेती नभएको र, आगलागी स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।