खाेज्नुहाेस

बेलौरीबाट भन्सार छलिका सामान नियन्त्रण

Image
file photo
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–३ पडाउबाट प्रहरीले अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याइएका विभिन्न सामान नियन्त्रणमा लिएको छ ।

बुधबार प्रहरी चौकी टेडुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेका अन्दाजी २५ हजार ६ सय रुपैयाँ बराबरका चिनी, बिडी, पेय पदार्थ लगायतका सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital