खाेज्नुहाेस

कञ्चनपुरमा सर्पले टोक्दा एक महिला अस्पताल भर्ना, अवस्था गम्भीर

Image

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ खल्ला ढैयामा सर्पदंशबाट एक महिला गम्भीर घाइते भएकी छन्।

navjiwan hospital

विहिबार स्थानीय लिला लामिछानेलाई आफ्नै घरको धाराबाट पानी ल्याउँदै गरेको अवस्थामा सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले उनको दाहिने खुट्टाको पैतालामा टोकेको बताइएको छ।

attariya hospital

घाइते लामिछानेलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएर हाल उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उनको अवस्था गम्भीर रहेको छ।