खाेज्नुहाेस

कञ्चनपुरबाट चोरी मुद्दामा फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट चोरी मुद्दामा फरार २ जना प्रतिवादी परेका छन्।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरको मिति २०८२ असार २५ गतेको फैसलाले चोरी मुद्दामा ९ महिना कैद सजाय र १५ हजार जरिवाना तोकिएको पुनर्वास नगरपालिका–१० बिकाशबस्ती बस्ने २४ वर्षीय कृष्ण राना र सोही मुद्दमा ३ महिना कैद सजाय र ५ हजार जरिवाना तोकिएको सोही ठाउँ बस्ने २७ वर्षीय होसियार राना पक्राउ परेका हुन्।

attariya hospital

रानालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतवार उनीहरुकै घरबाट पक्राउ गरेको जनाएको छ।