खाेज्नुहाेस

बाजुराका खोलामा बगेर एक बालक बेपत्ता

Image
सांकेतिक तस्बिर

बाजुरा – बाजुरामा खोलामा बगेर एक बालक बेपत्ता भएका छन ।

navjiwan hospital

हिमाली गाउँपालिका–१ मैतार्ना स्थित कुवाडी खोलामा चार जना साथीहरु सँग नुहाउने क्रममा १४ वर्षीय बालक नबराज थापालाई खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

attariya hospital

बालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।