खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश प्रमुखद्धारा प्रदेशसभाको बजेट अधिवेशन आह्वान

Image

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन् ।

navjiwan hospital

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उनले शनिबार वैशाख १७ गते अपराह्न ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन् ।

attariya hospital

अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुगेका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।