खाेज्नुहाेस

कञ्चनपुरमा बहुबिबाह मुद्दामा फरार प्रतिवादी ३० वर्षपछि पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले बहुविवाह मुद्दामा फरार रहेका प्रतिवादीलाई ३० वर्षपछि पक्राउ गरेको छ ।

navjiwan hospital

जिल्ला अदालत कञ्चनपुरले २०५२ असार असार ७ गते बहुबिबाह मुद्दामा १ महिना कैद सजाय र १ हजार जरिवाना तोकिएको बेलडाँडी गाउँपालिका ३ खैरिघाटका ५८ वर्षीय शोभान सिंह खड्का पक्राउ परेका हुन ।

attariya hospital

उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले बुधबार घरबाटै पक्राउ गरेको थियो ।