खाेज्नुहाेस

कञ्चनपुरबाट ७ जना जुवाडे पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ ।

navjiwan hospital

भीमदत्त नगरपालिका–१८ महाकाली प्रादेशिक अस्पताल नजिक बस्ने पदम राज पन्तले सञ्चालन गरेको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा पदमराज पन्तसहित ७ जनालाई पक्राउ गरिएको हो ।

attariya hospital

आईतवार वेलुकी जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सातै जनालाई नगद ३६ हजार ४४२ र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।