खाेज्नुहाेस

भारतीय गायिका आशा भोसलेको निधन

Image
navjiwan hospital

काठमाडौं- प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ। आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालका चिकित्सकले गायिका भोसलेको निधन भएको पुष्टि गरेका हुन्। उनी ९२ वर्षकी थिइन्।

आशा भोसलेलाई कार्डियक अरेस्ट भएपछि शनिबार अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

attariya hospital