खाेज्नुहाेस

महाकाली प्रादेशिक अस्पतालको अध्यक्षमा पन्त

Image

महेन्द्रनगर – महाकाली प्रादेशिक अस्पतालको व्यवस्थापन समिति अध्यक्षमा महेश पन्तलाई मनोनित गरिएको छ । सुदूरपश्चिम् सरकार अन्तरगतको सामाजिक विकास मन्त्रालयले पन्तलाई अध्यक्ष मनोनित गरेको हो ।

navjiwan hospital

त्यस्तै सदस्यमा प्रशान्त भट्ट, पार्वती जोशी र इन्द्र साउदलाई मनोनित गरिएको छ । सबैलाई ५ चैतमा बसेको मन्त्रीस्तरको निर्णयबाट मनोनीत गरिएको हो ।

attariya hospital

गत चैतमा कृष्णनन्द भट्ट नेतृत्व व्यवस्थापन समितिको समयावधि सकिएपछि नयाँ कार्य समिति चयन हुन सकेको थिएन ।