खाेज्नुहाेस

कञ्चनपुरमा कुलमान घिसिङलाई २० किलोको माला

Image

कञ्चनपुर – कञ्चनपुरमा उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङलाई २० किलोको मालाले स्वागत गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत दोधारा–चाँदनीमा उनलाई स्थानीयले शनिबार बिहान स्वागत गरेका हुन् ।

navjiwan hospital

काठमाडौं ३ का उम्मेदवारसमेत रहेका उनेपा अध्यक्ष घिसिङ पार्टीको चुनावी प्रचारकै क्रममा देशदौडाहामा छन् । शुक्रबार धनगढी पुगेका उनी शनिबार कञ्चनपुर पुगेका हुन् ।

attariya hospital

उनको आजै अत्तरियामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।