खाेज्नुहाेस

अत्तरियामा आज कुलमान घिसिङ आउँदै, चुनावी सभालाई सम्बोधन गर्ने

Image
अत्तरिया – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आज केहिबेरमा अत्तरियामा आउने भएका छन् । देश दौडाहका क्रममा बिहीबार धनगढी पुगेका घिसिङ अत्तरियामा चुनावी सभालाई सम्बोधन गर्न आउन लागेका हुन ।
attariya hospital
उनले अत्तरियाको महोत्सव स्थलमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
navjiwan hospital
अहिले सो स्थानमा मञ्च निर्माण गरिँदै छ ।

update