खाेज्नुहाेस

नेपालले दियो इटालीलाई १२४ रनको लक्ष्य

Image

नेपालले आईसीसी टी– २० विश्वकपमा इटालीसामु १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुम्बईस्थित वानखेडे स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १२३ रनको योगफल तयार पा¥यो ।

navjiwan hospital

नेपालका लागि आरिफ शेखले २७, कप्तान रोहितकुमार पौडेलले २३, आसिफ शेखले २०, करण केसीले अविजित १८ र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

attariya hospital

इटालीका लागि क्रिशन कालुगामेजले ३, बेन मानेन्टी र जसप्रित सिंहले २–२ तथा हसन अली र जेजे स्मट्स १–१ विकेट लिए ।