माघे संक्रान्तिको अवसरमा आज गोदावरी धाममा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको छ । माघे संक्रान्तिका अवसरमा गोदावरी धाममा स्नान गर्ने भक्तजनको घुइँचो लाग्ने गर्दछ ।