दार्चुला – दार्चुलामा चरेस सहित २ जना पक्राउ परेका छन्।


महाकाली नगरपालिका–४ खलंगा बजारबाट व्यास गाउँपालिका–६ हुती घर भई महाकाली नगरपालिका–४ मा डेरा गरी बस्ने २२ वर्षीय विजय टमटा र खलंगा बजार बस्ने २१ वर्षीय धिरज लुहार चरेस सहित पक्राउ परेका हुन ।
उनीहरूको साथबाट ३१ ग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

















