खाेज्नुहाेस

बाजुराको मार्तडी केन्द्रविन्दु भएर भूकम्पको धक्का

Image

बाजुरा – बाजुरामा सोमबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ।

navjiwan hospital

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो। उक्त भूकम्प ३.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ।

attariya hospital

भूकम्पको केन्द्रविन्दु बाजुराको सदरमुकाम मार्तडी आसपास रहेको थियो।