बाजुरा – बाजुरामा एक पुरुष मृत फेला परेका छन्।
आइतबार बुढीगंगा नगरपालिका–९ जुवापानी स्थित डाँडामा बुढीगंगा नगरपालिका–१० सेलापाखा बस्ने ४० वर्षीय धनबहादुर रावत मृत फेला परेका हुन ।
सो सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।