खाेज्नुहाेस

अत्तरिया बजार क्षेत्र सुनसान, सेनाद्वारा चोक वरिपरि हिँडडुल गर्न रोक

Image
अत्तरिया – सेनाले देश भरी  निषेधाज्ञा जारी गरेपछि अत्तरिया बजार पनि सुनसान भएको छ । अत्तरिया बजारका चारैतिर चोकमा बसेका सेनाले आवतजावतमा कडाइ गरेका छन् ।
attariya hospital
अहिले बजार क्षेत्रका सेनाले गस्ती समेत गरिरहेको छ । चोकमा सेना सँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि खटिएका छन् ।
navjiwan hospital