अत्तरिया – कैलालीको अत्तरियामा पनि जेनजी पुस्ताले प्रदर्शन गरेको छ । देशभर प्रदर्शन गरेको जेनजी पुस्ताले अत्तरियामा पनि दिउँसो अत्तरियामा पनि प्रदर्शन गरेको हो ।
अत्तरियामा गरिएको प्रदर्शनमा युवाहरुले ‘युवा मार्न पाइदैन’ केपी ओली मुर्दावाद’, ‘केपी चोर देश छाड’, गृहमन्त्री राजीनामा दे लगायतका नारा लगाएका थिए ।





















